Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आइतबार ७ विधेयक प्रदेशसभामा प्रस्तुत

Pradesh-Baithak-1554046406.jpg

१७ चैत, हेटौँडा । प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा ७ वटा विधेयक प्रस्तुत भएका छन् । ३ वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाईएका छन् । ३ वटा विधेयकको संशोधन र एउटा नयाँ विधेयक प्रदेशसभामा प्रस्तुत भएका छन् ।
बैठकमा प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पेश गरेको प्रदेश भित्रको राष्ट्रिय वनको संरक्षण र सुब्यबस्था गर्न बनेको बिधेयक, प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना तथा संचालन गर्न बनेको विधेयक, भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्री दावादोर्जे लामाले प्रस्तुत गरेको प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाईएको छ । 
त्यस्तै,  आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलबाट प्रस्तुत प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुबिधा ऐन, २०७५ लाई संसोधन गर्न बनेको बिधेयक र प्रदेशस्तरका केही सार्वजनिक लिखित प्रमाणिकरण ऐन २०७४ लाई संशोधन गर्न बनेको बिधेयक सभामा प्रस्तुत गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले कर तथा गैरकर राजस्व सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको बिधेयक सभामा प्रस्तुत गरेका छन् ।  
प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको बिधयक सभामा प्रस्तुत गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार