१८ चैत, हेटौँडा । मकवानपुरको बाग्मति गाउँपालिकाका एक क्यान्सर पीडितलाई नेपाली कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले आर्थिक सहयोग गरेका छन् ।
क्यान्सर पीडित बाग्मति गाउँपालिका वडा नम्बर ५, ज्यामिरेका बुदे भुजेललाई बानियाँले २० हजार रुपैँया आर्थिक सहयोग गरेका हुन् । सहयोग रकम बानियाँले उनका भाई हिमाल भुजेललाई हस्तान्तरण गरेका छन् । सहयोगको आग्रहसम्बन्धी समाचार प्रष्टखबरसहितका संचारमाध्यममा आएपछि सहयोग जुट्न थालेको जनाईएको छ ।
त्यसैगरी, हेटौँडा वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँले ५ हजार रुपैँया, बाग्मति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष अरुणलामा बलले ५ हजार रुपैँया, मकवानपुर फुटबल संघका उपाध्यक्ष सुविन घिमिरेले २ हजार ५ सय रुपैँया, हेटौँडा हेल्पलाईन प्रालिका संचालक शुभजंग थापाबाट २ हजार रुपैँया सहयोग उपलव्ध भएको स्थानीय पंकज थापा मगरले बताए । उनको उपचारका लागि करिब ४० हजार रुपैँया संकलन भएको मगरले जानकारी दिए ।
भरतपुरस्थित क्यान्सर अस्पतालमा पेटमा क्यान्सरको उपचार गराईरहेका बुदे भुजेलले आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाई भएको भन्दै सहयोगका लागि आग्रह गरेका थिए । सहयोग गर्न चाहनेले उनलाई ९८६१९२१५८९ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...




-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









