२० चैत, हेटौँडा । नेपाली कांग्रेसको एक समूहले काठमाण्डौंमा बुधबारदेखि जिल्ला सभापतिहरुको भेला गरेकोमा नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले विरोध गरेका छन् ।
नेता बानियाँले बुधबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी अहिलेको भेला ‘बेमौसमको बाजा’ भएको समेत बताए । बारा र पर्सामा विपदमा परिरहेकाहरुलाई के गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेलामा देशभरका सभापतिहरुलाई दुःख दिने काम गलत भएको उनको भनाई छ । उनले जिल्ला सभापतिहरुको एकतालाई विथोल्ने र गुटको राजनीतिलाई प्रश्रय दिने काम नलाग्न शिर्ष नेतृत्वलाई आग्रह गरे ।
उनले पार्टीका शिर्ष नेतृत्वलाई मर्यादित ढंगबाट आफ्नो असहमति केन्द्रीय कार्यसमितिमा राख्न र आगामी महाधिवेशनबाट आफ्ना मतलाई स्थापित गर्न सुझाव दिए । पार्टीको निर्णय अनुसार जिल्ला सभापतिहरुको हेटौँडामा भएको जिल्ला सभापतिहरुको भेलाले विधानबारे आफ्नो धारणा दिईसकेको उनको भनाई छ । जिल्ला सभापतिहरुको साझा राय विपरित नयाँ बिधान आउनु दुर्भाग्य भन्दै उनले यसबारे विधान विपरितका गतिविधि गर्नु पनि गैरजिम्मेवार गतिविधि हुने बताए ।
प्रजातन्त्रका लागि लडेको नेपाली कांग्रेस पद्धति अनसार अघि बढ्नुपर्ने बताउँदै उनले पार्टीका सबै नेता कार्यकर्ता पार्टी विधान अनुसार चल्नुपर्नेमा जोड दिए । उनले आफ्नो पक्षमा सभापतिहरुलाई उभ्याएर शक्ति प्रर्दशनमा लाग्ने कार्य नगर्न र त्यस्ता कार्यमा नलाग्न पनि सबैलाई आग्रह गरे ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















