Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

यसरी मनाइयो हेटौँडामा राष्ट्रिय सहकारी दिवस (फोटो फिचर)

IMG_6383-1554275220.JPG

फोटोःसुनिल शिवाकोटी

२० चैत, हेटौँडा। ६२ औं राष्ट्रिय सहकारी दिवस हेटौँडामा धुमधामले मनाइएको छ । राष्ट्रिय सहकारी दिवस मुल समारोह समितीको आयोजना तथा प्रदेश ३ भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयलको सहकार्यमा ६२ औं राष्ट्रिय सहकारी दिवस हेटौँडामा पनि मनाईएको हो ।
सहकारी दिवस मुल समारोह समिती सहित जिल्लामा क्रियाशिल सहकारीहरुको सहभागितामा भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयबाट निकालिएको प्रभातफेरी हेडम्बी चोक, बुद्ध चोक, सिमा चोक,मेनरोड हुदै हेटौँडा ४मा रहेको  बासुदेव सभागृहमा पुगेर सभामा परिणत भएको थियो । 
राष्ट्रिय सहकारी दिवस मुल समारोह समितीका संयोजम बद«ी लम्सालको सभाध्यक्षता तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको सभामा प्रदेश ३मा संसद सदस्यहरु ,विभिन्न गाउपालिका प्रमुख तथा उपप्रमुख, हेटौँडा नगर प्रमुख सहित विभिन्न सहकारीमा आवद्ध भएकाहरुको सहभागिता रहेको थियो ।

IMG_6393-1554275220.JPG

फोटोःसुनिल शिवाकोटी

IMG_6394-1554275220.JPG

फोटोःसुनिल शिवाकोटी

IMG_6402-1554275220.JPG

फोटोःसुनिल शिवाकोटी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार