Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जनकल्याणद्वारा ३ सहकारी अवलोकन

56248005_1533104440158567-1554465129.jpg

फोटोः रुपेश दुलाल

२२ चैत, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काभ्रे र दोलखाका दुई सहकारीको अवलोकन गरेको छ ।

सहकारीको बार्षिक कार्ययोजना अनुसार बिहिवार र शुक्रबार दुई सहकारीको अवलोकन भ्रमण गरेको हो । काभ्रेको पनौतिमा ४ वटा सहकारी एकीकरण भएर बनेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कान्छिमाया थापा, सचिव दिपकप्रसाद दाहाल र कार्यालय प्रमुख गोपाल दाहाल लगायतले सहकारी एकिकरणका अनुभव, यसका चुनौति र फाईदाको बारे अवगत गराएका थिए । त्यसैगरी, २ वटा सहकारी एकीकरण भएको दोलखाको चरिकोटस्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र बस्नेत, सचिव रामचन्द्र दुलाल, प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेत, सूचना अधिकृत पर्वत न्यौपाने लगायतले संस्था एकीकरण, संस्थाका सेवा प्रवाह, शेयर सदस्यहरूलाई प्रोत्साहनका कार्यक्रम जस्ता विषयमा जानकारी दिएका थिए । त्यस्तै, चरिकोटमै रहेको १० वटा सहकारी मिलेर बनेको मिलिजुली बचत तथा ऋण सहकारी संस्थाका सहायक व्यवस्थाक रमेश सापकोटा र लेखा अधिकृत भीमसेन दाहाल सहकारीको गतिविधि, एक्सेस ब्रान्ड प्राप्त गर्न गरेका काम, अाफुले फरक क्रियाकलाप लगायतको बारेमा अवगत गराएका थिए ।

३ वटा सहकारी अवलोकनका क्रममा सहभागीले सदस्य प्रवर्द्धन, सदस्य हितका गतिविधिमा विविधता, निःशुल्क विमा लगायतको बारेमा जिज्ञासा राखेका थिए । जनकल्याणका अध्यक्ष हिमाल पौडेलको नेतृत्वमा गएको ३६ जनाको टोलिमा संचालक समिति, लेखा समिति, सल्लाहकार, शेयर सदस्य लगायतको सहभागिता रहेको छ । टोलिले विभिन्न पर्यटकीय क्षेत्रको समेत अवलोकन गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार