Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राहत सामाग्री वितरण गर्न बानियाँ बाराको पच्रौतामा(तस्विर सहित)

56553646_583497678801015_-1554466705.jpg

राहत सामाग्री वितरण गर्दै नेता बानियाँ

२२ चैत, हेटौँडा । प्रदेश ३ का प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्र बहादुर बानियाँ शुक्रबार राहत सामाग्री लिएर गत आईतबार साझ आएको हावाहुरीमा प्रभावित क्षेत्र बारा जिल्लाको पच्रौता नगरपालिका विभिन्न वडामा पुगेका छन । 
नेता बानियाँले पच्रौता नगरपालिका २ को बैरिया, ७ को बेनौली, स्वर्ण गाउँपालिका ४ को हर्दिया र देउताल गाउँपालिका ७ को रामपूर्वाका २ सय  प्रभावित  परिवारलाई राहत वितरण गरेको बानियाँसंगै प्रभावित क्षेत्र पुगेका पत्रकार सुजन विडारीले जानकारी दिएका छन  ।
बानियाँले २ सय परिवारलाई प्रत्येक एउटा परिवारलाई त्रिपाल , चामल एक बोरा, सुत्ने म्याट, भाँडा, बाल्टी , लुगाधुने र नुहाउने साबुन लगाएत करिब ७ लाख बराबरका  राहत सामाग्री वितरण गरेको विडारीले बताए । 
रातह वितरण कार्यक्रममा पूर्व भौतिक राज्यमन्त्री कलावती पासवान, कांग्रेसबाट बाराका प्रदेशसभा सदस्यका उम्मेदवार मणिभुषण कुमार यादव, पचरौता नगरपालिका ७ का वडा अध्यक्ष दिनानाथ सहनी, पचरौता नगरपालिकाका मेयरका प्रत्यासी किशोरीप्रसाद यादव, स्वर्ण गाउँपालिका प्रमुखका उम्मेदवार राजेश यादव, देउताल गाउँपालिका प्रमुखका उम्मेदवार हरिलाल यादव (बाबा), नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य सुनिल अधिकारी लगायतको उपस्थिति रहेको थियोे। 

56881412_349997058974215_-1554466705.jpg
56492599_277316689827630_-1554466831.jpg
56296967_578843802593917_-1554466832.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार