Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेकपा निकट मुक्ति समाज र दलित मुक्ति मोर्चाको कार्यकर्ता भेला सम्पन्न

images-1554468440.jpg

२२ चैत, हेटौँडा । नेपाल उत्पिडित जातिय मुक्ति समाज मकवानपुर र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा मकवानपुरको संयुक्त आयोजनामा जिल्ला स्तरिय दलित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा पार्टि कार्यालयको सभाकक्षमा भएको कार्यक्रम मुक्ति समाजका जिल्ला अध्यक्ष रत्नलाल विकको सभापतित्व एवं नेकपा केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आथिथ्यतामा तथा कार्यक्रममा दलित उत्थान विकास समितिका कार्यकारी निर्देशक बुद्धि नेपालीको बिषेश आतिथ्यतामा सम्पन्न भएको हो। 
कार्यक्रममा बोल्दै  दलित उत्थान विकास समितिका कार्यकारी निर्देशक नेपालीले छुवाछुत नेपालमा मात्र नभई भारत पािकस्तान वंगलादेश श्रिलंका लगायतका देशमा समेत रहेको बताए । उनले अरुको भरमा नपरी दलितहरूले आफुले नै माथि उठ्ने प्रयास गर्नुपर्ने कुरा बताए ।त्यस्तै कार्यक्रमका प्रमुख अतिथि केदार न्योपानेले व्यक्ति आफ्नो बिचारले ठुलो सानो हुने भन्दै आम नागरिकले आफ्नो सोच फराकिलो बनाउनुपर्ने बताए । दलित समुदाय समाजमा पिछडियको छ तर आफुले समाजमा ईतिहास बनाउछु भन्ने सोचले काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य रामेश्वर राना , प्रदेश सभासद कुमारि मोक्तान, प्रेम बहादुर पुलामि लगायत करिव १०० जनाको उपस्थिति रहेको थियो ।
    
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार