Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेशसभामा एक विधेयक पारित, ४ समितिमा र ३ प्रस्तुत

Pradesh-Sava-1554714641.jpg

२५ चैत, हेटौँडा । प्रदेशसभा बैठकमा सोमबार एक विधेयक पारित भएको छ । त्यसैगरी, ४ विधेयक समितिमा दफावार छलफलका लागि गएको छ भने ३ विधेयक प्रदेशसभामा प्रस्तुत भएको छ ।
बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलद्वारा प्रस्तुत प्रदेशस्तरीय केही सार्वजनिक लिखित प्रमाणिकरण ऐन संशोधन गरेको विधेयक सर्वसम्मत पारित भएको छ । विधेयकमा संशोधन हालेकी प्रदेशसभा सदस्य सिता लामाले संशोधन फिर्ता लिएपछि सर्वसम्मत पारित भएको हो । त्यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलद्वारा प्रस्तुत प्रदेश सूचनाको हकसम्बन्धी विधेयक र प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी संशोधन प्रदेश मामिला समितिमा दफावार छलफलका लागि सर्वसम्मत पठाईएको छ । 
त्यसैगरी, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलद्वारा प्रस्तुत कर तथा गैरकर राजस्वसम्बन्धी संशोधन विधेयक अर्थ तथा विकास समितिमा र सामाजिक विकास मन्त्री युवराज दुलालद्वारा प्रस्तुत प्रदेश बालबालिका सम्बन्धी विधेयक स्वास्थ्य तथा कृषि समितिमा दफावार छलफलका लागि पठाईएको छ ।
बैठकमा कृषि तथा भूमि व्यवस्था मन्त्री दावादोर्जे लामाद्वारा प्रस्तुत प्रदेश विउ विजन सम्बन्धी विधेयक, प्रादेशिक कृषि व्यवसाय सम्बन्धी विधेयक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालद्वारा प्रादेशिक व्यापार सम्बन्धी विधेयक प्रस्तुत भएको छ । अघिल्लो बैठकको विशेष समयमा उठाएको प्रश्नको मूख्यमन्त्री डोरमणी पौडेलले जवाफ दिएका थिए । बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार