Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

शहिद स्मृती गोल्डकपको प्रारम्भिक आयव्यय सार्वजनिक

adddd-1554815838.jpg

२६ चैत्र, हेटौँडा । चैत्र १६ गते सम्पन्न भएको भुगर्भ सिमेन्ट दोश्रो शहिद स्मृति मकवानपुर गोल्डकपको प्रारम्भि आयव्यय मंगलबार सार्वजनिक गरिएको छ । 
जिल्ला फुटबल संघ मकवानपुरले मंगलबार जिल्ला खेलकुद विकास समिति परिसरमा आयव्यय सार्वजनिक तथा सथा संमान कार्यक्रमको आयोजन गरेको हो । 
प्रतियोगिता आयोजनाका लागी ७२ लाख  सत्रहजार छ सय रुपैया विभिन्न व्यक्ति र संघसंगठनहरुबाट सहयोगको वचनबद्धता भएकोमा २६ लाख ८० हजार रुपैया प्राप्त भएको र २९ लाख ६० हजार उठ्न बाँकी रहेको जानकारी गराइएको थियो । यसैगरी कार्यक्रम सम्पन्न गर्ने क्रमा ४९ लाख ३४ हजार नौ सय पच्चिस रुपैया खर्च भएको जनाइएको छ ।
कार्यक्रमका अवसरमा गोल्डकप सम्पन्न गर्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विभिन्न व्यक्ति र संघसंगठनहरुलाई मायाको चिनो ताथा सम्मान पत्र प्रदान गरिएको छ । उक्त अवसरमा गोल्डकप आयोजनाको संयोजकत्व गरेका नेपाल पत्रका महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्ट र हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरीबहादुर महतलाई एकजोर ट्रयाकसुट सहित सम्मानपत्रले सम्मान गरिएको छ ।
जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिका लामाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका हेटौँडा उपममहानगरपालिकाका प्रमुख हरीबहादुर महतले सोमबार बसेको मकवानपुरका स्थानीय तह समन्यव समितिको बैठकले मकवानपुर गोल्डकपलाई हरेक वर्ष ५० लाख रुपियाँ सहयोग गर्ने सहमति भएको जानकारी दिए । कार्यक्रमा बोल्दै प्रतियोगिताका संयोजक एवम पत्रकार प्रताप विष्टले स्थानिय निकायहरुबाट आएको प्रतिवद्धताले आगामि दिनमा गोल्डकपको आयोजना गर्न सहज हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, उपाध्यक्ष दिपेन्द्र ढकाल, जिल्ला फुटबल संघ मकवानपुरका निवर्तमान एवम पूर्व केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजश बानियाँ लागएतको उपस्थिति रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार