Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जन्तालाई विभेद गरे देशमा अर्को बिद्रोह जन्मिनेःमन्त्री जमकट्टेलले

IMG_6541-1554905369.JPG

२७ चैत, हेटौँडा । प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले नाम चलेका मिडिया तथा सरकारी मिडियाका मै हु भन्ने पत्रकारहरुले लेख्नु पर्ने कुरा नलेखेर खालि मन्त्रीले कति तेल खायो कति खाजा खायो भन्ने मात्र समाचार लेख्ने गरेको बताउदै अब मिडियाले सरकारी कार्यालयमा अनुगमन गरी कार्यालयमा हुने भष्ट्रचारको पर्दाफास गर्नुपर्ने समय आएको बताएका छन । 
हेटौँडा ५ सानोपोखरामा रहेको रेडीयो बुलेटिनले आयोजना गरेको मानब बेचविखन र ओसारपसार विरुद्ध भएका प्रयास तथा चुनौतिहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जमकट्टेलले  जन्तालाई कुनै पनि क्षेत्रमा सेवा लिन र दिनबाट विभेद गरे देशमा अर्को बिद्रोह  जन्मिन बताए । 
उनले सेवा लिन चप्पल लगाएर सरकारी कार्यालयमा आउने जन्तालाई ठग्न नमिल्ने भन्दै सबैभन्दा बढि काममा विभेद गरिने जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, मालपोत कार्यालय सहित अन्य कार्यालयमा हुने विभेद र भष्ट्रचारलाई सरकारी होस या अन्य मिडियाले पर्दाफास गर्नुपर्ने बताए ।
‘जन्तासंग कर लिने अनि जनताको कामलाई बेवास्ता गर्दै विप्लव समुहलाईचन्दा  दिने’ यो कस्तो सेवा हो मन्त्री जमकट्टेलले बताए । 

रेडीयो बुलेटिनका अध्यक्ष अनिल खातुनको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरि बहादुर महतले मानब बेचविखन र ओसारपसार मौलाउदै गएको भन्दै त्यस्ता कार्यको न्युनिकरणमा लाग्ने सबैलाई अनुरोध गरेका छन ।
कार्यक्रममा मानब बेचविखन र ओसारपसार विरुद्धको संजालकी संयोजक आरती पाठक , सिविन मकवानपुरका झबिन्द्र  ज्ञवाली, गैसस महासंघ मकवानपुरका बुद्ध शरण लामा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसन्धान अधिकृत तथा प्रहरी निरीक्षक अनिश बुढाथोकी लगायतले आ आङ्खनो मतहतका कार्यलयबाट मानब बेचविखन र ओसारपसार विरुद्ध हुने गरेका क्रियाकलाप र त्यसको उपलब्धिताको बारेका प्रस्तुतिकरण गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार