२८ चैत, हेटौंडा। नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल मनहरी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उप्रेती चयन भएका छन् ।
बुधबार भएको भेलाले उप्रेतीको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका समिति चयन गरेकोहो । जसको उपाध्यक्षमा रघुनाथ वर्तौला, सचिव चन्द्रमणि पाठक, सहसचिव हरिशरण शिवाकोटी, कोषाध्यक्ष सीताराम स्याङ्तान चयन भएका छन् । त्यस्तै सदस्यमा पूर्णबहादुर थिङ, बिनाकुमारी लामा, मिलन थापामगर, गोविन्द लुईंटेल, राजकुमार स्याङ्तान, बीरबहादुर रुम्बा, सुरज धनबीर प्रजा र नकुल अर्याल रहेका छन् ।
तरुण दल मकवानपुरका उपाध्यक्ष निराजन वर्तौलाको अध्यक्षतामा भएको भेलामा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, जिल्ला सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोइराला, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य नवराज सुबेदी, नवराज उप्रेती, भीमसेन महत, क्षेत्रीय सभापति लोकबहादुर मोक्तान, पार्टी महासमिति सदस्य टेकनाथ शिवाकोटी, पार्टी मनहरी गाउँपालिका सचिव प्रकाश वर्तौला, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, तरुण दल मकवानपुरका सचिव सचित थापा, सन्तोष सापकोटा, सहसचिव निरशंकर लामा, क्षेत्रीय अध्यक्ष ठाकुर तितुङ, जिल्ला सदस्य सुरज वर्तौलालगायतकाको आतिथ्यता रहेको थियो ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















