Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

 मकवानपुर बहुमुखी क्याम्पसलाई नेविसंघको  २४ घण्टे अल्टिमेटम 

nsu-photo-1554990495.jpg

 २८ चैत, हेटौँडा । हेटौँडा २मा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा हुने गरेको अनिमियत्ता लगायत सचालक समितिको वेवास्ताका कारण क्याम्पसको शैक्षिक गुणस्तरीयता खस्केको र क्याम्पसको अवस्थामा सुधार हुन नसकेको भन्दै नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पस प्रशासनलाई क्याम्पसको अवस्था सुधार गर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।
ने वि संघ क्याम्पस संयोजक सन्तोष चौंलागाई तथा क्याम्पस उपाध्यक्ष मिलन पुडासैनीले संयुक्त रुपमा क्याम्पसका प्रमुख बच्चुराम अधिकारीलाई ज्ञापनपत्र बुझाउदै प्रशासनभित्रका कमी किमजोरीलाई  तत्काल सुधार गर्न माग गदै २४ घण्टे अल्टिमेटम दिएको हो ।
    
 चौलागाई र पुडासैनीद्धारा संयुक्त रुपमा हस्ताक्षेरीत ज्ञापनपत्रमा क्याम्पस प्रशासनले विद्यार्थीको ढाडसेक्नेगरी शुल्क बृद्धि गरेको स्ववियूले गरेको आर्थिक गतिविधि सार्वजनिक नगरीएको र नियम विपरित क्याम्पस हाताभित्र राखिएको क्यान्टीन हटाउनुपर्ने लगायतमा माग सहित  अल्टिमेटम दिईएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार