Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश सरकार बाल्यकालमै छ कसरी दौडनु: मुख्य मन्त्री पौडेल

IMG_20190413_130421-1555140260.jpg

३० चैत, हेटौंडा। प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान प्रदेश सरकारले काम गरेन भन्नु  हिडनु हास्यास्पद भएको बताएका छन्।

शनिबार हेटौंडामा भएको नेपाल रेडक्रस सोसाइटी प्रदेश तीन प्रदेश सभाको प्रथम अधिवशनको उद्घाटन  कार्यक्रममा बोल्दै मुख्य मन्त्री पौडेलले  प्रदेश सरकार बाल्यकाल मै रहोको र बामे सर्दै गरेको अवस्थामै रहेको कसरी दौडन सक्दछ भन्दै प्रदेश सरकारले काम गरेन भनेर  हिडनु हास्यास्पद भएको बताएका हुन।

उनले प्रदेश तीन सरकार बाकि प्रदेश  सरकार भन्दा उत्कृष्ट तरिकाले  अगाढी बढेको  बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि पौडेलले नेपाल रेडक्रस एउटा पवित्र संस्था रेहको र रेडक्रसले दैविक प्रकोप र  विपद व्यवस्थापनमा खेलेको भूमिकाको खुलेरै प्रशंसा गरेका छन 

नेपाल रेडक्रस सोसाईटी प्रदेश तीन तदर्थ समितिका संयोजक कृष्ण गोपाल लागेजुको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रेडक्रसका केन्द्रीय महामन्त्री देवरत्न धाख्वाः, कोषाध्यक्ष देवेन्द्र प्रधान, उपमहामन्त्री हरि पौडेल, नेकपा मकवानपुरका नेता बद्री लंसाल, गैरसरकारी संस्था महासंघका बुद्ध लामा, रेडक्रस मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपाने लगायतकाले मन्तव्य व्यक्त गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार