Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

टिस्टुङमा स्वास्थ्य चौकी हस्तान्तरण

20161124_142014-1479996153.jpg

९ मंसिर, हेटौंडा  । बिराट नेपाल मेडिकल ट्रस्ट (विएनएमटी) ले अमेरिकियर्स संस्थाको सहयोगमा मकवानपुरको टिस्टुङ नौखण्डेमा निर्माण भएको स्वास्थ्य चौकी हस्तान्तरण गरेको छ ।

बिहीबार एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य चौकि सरकारलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर सनेन्द्रराज उप्रेतीले गाउँगाउँमा यस्ता सुविधायुक्त स्वास्थ्य चौकिहरु निर्माण हुनु स्थानीय नागरिकको लागि राम्रो रहेको बताउँदै उनले स्वास्थ्य सस्था निर्माण गरेर मात्र नहुने बताउँदै स्वास्थ्य सस्थामा क्रियाशिल कर्मचारीहरुले पनि सेवाग्रेहीको ध्यान दिनुपर्ने बताए । 
स्थानीयको ८ लाख जनश्रमदानसहित ७७ लाख लागतमा निर्माण भएको १२ कोठे स्वास्थ्य चौकिमा फर्निचर सहित ५ लाख बराबरको अन्य मेडिकल सामग्री समेत सहयोग गरिएको संस्थाले जनाएको छ । 
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकको अध्यक्षतामा भएको कार्यक्रममा विएनउमटीका एडभाइजर सुनिल खड्का लगाएतको सहभागिता रहेको थियो ।

भुकम्पबाट क्षति पुगेर सेवा दिन समस्या परिरहेको अवस्थामा नयाँ भवनबाट स्वास्थ्य सेवा सहज हुने टिस्टुङ गाविस सचिव राजेन्द्रप्रसाद चौलागाईंले बताए ।

अाफ्नै गाउँमा हुन लागेको कार्यक्रम बारे स्थानीयलाई जानकारी नदिएको भन्दै केहीले असन्तुष्टि व्यक्त गरेका थिए । स्थानीय र सेवाग्राहीलाई जानकारी नदिई संस्थाले सिमित व्यक्तिलाई मात्र खबर गरेको उनीहरूको अारोप छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार