Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

१ करोड बुझाएर आए प्रदेश ३ का मूख्यमन्त्री पौडेल

Cheque-Hastaantran.-1555514264.jpg

४ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेश सरकारका मूख्यमन्त्री डोरमणी पौडेलले २ नम्बर प्रदेश सरकारलाई एक करोड रुपैँया बुझाएर आएका छन् ।
मूख्यमन्त्री पौडेलले बारा र पर्साका हावाहुरी पीडितको आवास निर्माणका लागि ३ नम्बर प्रदेश सरकारको तर्फबाट १ करोड रुपैया हस्तान्तरण गरेका हुन् । जनकपुरमा आयोजित कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई रकम हस्तान्तरण गरेका थिए ।
यसैगरी ३ नम्बर प्रदेशका प्रदेश सभा सदस्यहरुको ३ दिन बराबरको तलब पनि २ नम्बर प्रदेश सरकारलाई पनि हस्तान्तरण गरिएको छ । प्रदेश सभाका उपसभामुख राधिका तामाङले सहयोग रकम २ नम्बर प्रदेशका मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरिन् । प्रदेश सभाका १ सय ९ जना सदस्यहरुको  ३ दिनको पारीश्रमिक ४ लाख ६९ हजार ५० रुपैया हस्तान्तरण गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचीव रमेश शिवाकोटी, भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचिव कौशल किशोर झालगायतको टोलि जनकपुर पुगेको थियो ।
कार्यक्रममा बोल्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले छिमेकी प्रदेशमा परेको विपत्ति मा सहयोग गरेर मानविय कार्यमा सहयोग गरेको बताए । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले  २ नम्बर प्रदेशको जनताको पिडामा लगाएको मल्हमप्रति आभारी रहेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार