Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडा–८ कमानेमा बम जस्तो शंकास्पद वस्तु भेटियो 

57821891_2186189308378325-1555550191.jpg

५ वैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ को कार्यलय अगाडी कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दको दिन वडा कार्यलय अगाडी उक्त शंकास्पद वस्तु फेला परेको हो ।
कार्यलयको गेट अगाडी कालो प्लास्टिकमा रहेको कुकरमा बम लेखेर राखिएको अवस्थामा स्थनियले देखेका थिए । अहिले उक्त स्थानमा प्रहरी पुगिसकेको छ भने बम डिस्फोज गर्ने नेपाली सेनाको टोली पनि घटनास्थल पुगेको छ । 
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको कारण विहानै देखी राजमार्गमा सवारीको आवतजावत ठप्प भएको छ । बजार क्षेत्र पूर्णरुपमा बन्द रहेको छ । 
राजमार्ग तथा बजार क्षेत्रमा रातीदेखि नै नेपाल प्रहरी तथा सशस्त्र प्रहरी खटाइएको छ । बन्दको क्रममा मकवानपुरमा हालसम्म कुनै अप्रिय घटना नभएको मकवानपुर प्रहरीले जनाएको छ । 
सरकारले लगाएको प्रतिबन्धको विरोध, पक्राउ परेका पार्टीका नेता कार्यकर्ताको रिहाइ, झूट्टा मुद्दा खारेजीलगायत मागसहित भ्रष्टाचार, तस्करी, राष्ट्रघात गर्नेकोविरुद्ध नेपाल बन्दको आह्वान गरिएको नेकपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आजको बन्द ओली सरकार घोषणा गरेको प्रतिबन्धबिरुद्धको चरणवद्द आन्दोलनको सुरुवात भएको नेकपाले जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार