Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरीको ४ वटा वडामा तरुणको समिति

Tarun-Dal-1555684967.jpg

६ बैशाख, हेटौंडा । मनहरी गाउँपालिकाको ४ वटा वडामा शुक्रबार नेपाल तरुण दलको वडा समिति गठन गरिएको छ । वडा नम्बर १, २, ३, ४ मा वडा समिति गठन गरिएको हो । 
मनहरी १ नम्बर वडामा दिनेश लामाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । त्यस्तै २ नम्बर वडामा सोबिन वाइबाको अध्यक्षतामा ११ सदस्यीय तरुण वडा समिति गठन गरिएको छ । ३ नम्बर वडामा सन्तोष वर्तौलाको अध्यक्षतामा २९ सदस्यीय समिति बनेको छ । त्यस्तै ४ नम्बर वडामा राजु प्रजाको अध्यक्षतामा २१ सदस्यीय तरुण दल वडा समिति गठन गरिएको हो ।
तरुण दल मनहरी गाउँपालिका अध्क्ष स्वतन्त्र उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी महासमिति सदस्य तथा जिल्ला सल्लाहकार भरत पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टी क्षेत्रीय सभापति लोक मोक्तान, महासमिति सदस्य रञ्जन कालाखेती,  क्षेत्रीय पार्टी सचिव सन्तोष थापा, मनहरी गाउँपालिका पार्टी सचिव प्रकाश वर्तौला, तरुण दल मकवानपुरका उपाध्यक्ष निराजन वर्तौला, शिक्षक संघ जिल्ला सचिव विदुर थापा, तरुण क्षेत्रीय कोषाध्यक्ष सागर जिम्बालगायतले मन्तव्य व्यक्त गरेका थिए । 
तरुण दल मनहरी गाउँपालिका उपाध्यक्ष रघुनाथ वर्तौलालगायतले कार्यक्रममा सहभागीलाई स्वागत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार