६ बैशाख, हेटौँडा । ने.बि.संघको ४९ औं स्थापना अवसरमा नेपाल विद्यार्थी संघ मकवानपुरले शुक्रबार हेटौँडा अस्पतालका बिरामीहरुलाई फलफुल तथा जुस बितरण गर्नु साथै साझ बुद्ध चोकमा दिप प्रज्वलन गरी मनाएको छ ।
बि सं.२०२७ साल बैशाख ६ गतेको दिन ने वि संघ स्थापना भएको सम्झनामा संघले ७७ जिल्लामा स्थापना मनाईरहदा मकवानपुरमा पनि शुक्रबार हेटौँडा अस्पतालका ८० जना बिरामीहरुलाई फलफुल तथा जुस बितरण गरी ४९औँ स्थापना दिवस मनाएको हो ।
नेपाली कांग्रेस मकवानपुर कार्यबहाक सभापती बिष्णु लामीछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी सल्लाहाकार माईकल राम
चन्द्र अर्याल, कांग्रेस मकवानपुर सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विक, कांग्रेस मकवानपुर प्रवक्ता प्रदिप कोइराला, ने वि संघ जिल्ला सभापति राजु खतिवडा, कांग्रेस जिल्ला सदस्य राजिव सुवेदि, जिल्ला नेता दिनेश उपाध्याय, तरुण नेता विकेश लाला श्रेष्ठ, नेवि संघ क्षेत्रिय सभापति सुवास सापकोटा लगायत पार्टी नेता कार्यक्रर्ता तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी ने.बि.संघको ४९ औं स्थापना अवसरमा नेपाल विद्यार्थी संघ मकवानपुरले शुक्रबार साझ बुद्ध चोकमा दिप प्रज्वलन गरेको छ । नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सभापति राजु खतिवडा सहित नेवि संघ सम्बद्ध विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















