Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

एनएमबि बैंक हेटौँडामा ‘एनएमबि सबैको साहारा बचत खाता’ 

57289479_610141629503119_-1555690463.jpg

६ बैशाख, हेटौँडा । एनएमबि बैंक हेटौँडा शाखाले सबैका लागि बचत, सधैँका लागि  साहारा भन्ने नारा सहित एनएमबि सबैको साहारा बचत खाता संचालनमा ल्याएको छ ।  शुक्रबार बैंकले हेटौँडामा पत्रकार सम्मेलको आयोजना गर्दै यस बारेमा जानकारी गराएको हो । 
कार्यक्रका प्रमुख अतिथि  हेटौँडा उपमहानगरपालिका उप –प्रमुख मिना लामाले बैंकले सरकारले भर्खरै मात्र ल्याएको खालौँ बैंक खाता अभियानलाई सुरुवात गरेकामा धन्यवाद दिइन । 

त्यसैगरी पत्रकार सम्मेलनमा बोल्दै बैंकका प्रदेश नम्बर ३का प्रमुख गणेश पराजुलिले यस बैंकमा खोलिने प्रत्येक ‘सबैको साहारा बचत खाता’मा  खातावालको खातामा बैंकले रु१०० जम्मा गरिदिने र खातामा प्रत्येक ग्राहकका् अग्रिमबीमा सुुरक्षण गरिने जसमा खातावालाको दुर्घटना तथा १८ प्रकारको गम्भिर रोगहरु मध्य कुनै रोग लागेमा खातावाला तथा उसको नजिकको हकवलालाई १० लाख सम्मको बीमा रकम उपलब्ध गराउने बताए । 
कार्यक्रका प्रदेश प्रबन्धक श्याम अधिकारीले बैंको योजना तथा सेवा सुविधाको बारेका पत्रकारहरुलाई जानकारी गराएका थिए । त्यसैगरी बैंकका हेटौँडा शाखा प्रबन्धक गोकर्ण बहादुर कार्कीले  सुन्य पैसामा खाता खोल्न सकिने र यो सरकारले ल्याएको  खालौँ बैंक खाता अभियान अन्तर्गत एनएमबि बैंकले यो योजना ल्याएको बताए । बैंकको नेपालभर १सय १० शाख रहेका छन । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार