Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तरुण दल मनहरी वडा नम्बर ६ मा मोक्तान 

Tarun-1555772098.jpg

७ बैशाख, हेटौंडा । नेपाल तरुण दल मनहरी गाउँपालिका ६ नम्बर वडा अध्यक्षमा मणिबहादुर मोक्तान चयन भएका छन् । शनिबार भएको भेलाले मोक्तानको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको हो । 
कार्यसमितिको उपाध्यक्ष दीपक थिङ, सचिवमा गोपिराम थिङ, कोषाध्यक्ष बीरबहादुर मोक्तान, सहसचिव देवलाल थिङ चयन भएका छन् । सदस्यमा उत्तम श्रेष्ठ, विक्रम थिङ, मानबहादुर प्रजा, समशेर घिसिङ, बीरबहादुर मोक्तान, बीरबहादुर मोक्तान रहेका छन् । 
नेपाली कांग्रेस मकवानपुरका सल्लाहकार तथा महाधिवेशन प्रतिनिधि भरत पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तरुण दल मकवानपुरका उपाध्यक्ष निराजन वर्तौला, तरुण दल मनहरी गाउँपालिका संयोजक स्वतन्त्र उप्रेती, पार्टी पूर्व महाधिवेशन प्रतिनिधि मनोज मिश्र, ६ नम्बर वडा अध्यक्ष ठाकुर तितुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार