९बैशाख, हेटौँडा । प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले अब प्रदेश ३ सरकारले प्रदेश भित्र औषधीको अभाव हुन नदिने भन्दै अब औषधी अभाव भयो भनेर गुनासो नआउने बताएका छन ।
सोमबार प्रदेश ३ को समाजिक विकास मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको उदघाटनका क्रममा बोल्दै स्वस्थ्थ सेवा को जिम्मा प्रदेश मातहतमा आएको भन्दै मन्त्री दुलालले केन्द्रका कर्मचारीहरुलाई औषधिको व्यवस्थापन, भण्डारण, वितरण तथा अनुगमन प्रभावकारी ढङ्गले गर्न गराउन निर्देशन दिएका हुन् ।
उनले स्वास्थ्य क्षेत्रकै सबैभन्दा संवेदनशील कार्यालय औषधि आपूर्ति व्यस्थापन केन्द्र रहेको भन्दै अब प्रदेश ३ सरकारले प्रदेश भित्र औषधीको अभाव हुन नदिने बताएका छन ।
कार्यक्रममा बोल्दै प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक मनोज साउदले केन्द्रले प्रदेशका १३ जिल्ला र तत्काल प्रदेश २ का केहि जिल्लाका स्वास्थ्य संस्थालाई औषधि वितरण, व्यस्थापन लगायतका काम गर्ने र अब औषधिको औषधीको अभाव नहुन बताए ।
कार्यक्रममा केन्द्रमा प्रमुख रमण झाले केन्द्र अब औषधिको व्यवस्थापन, भण्डारण, वितरण तथा अनुगमन प्रभावकारी ढङ्गले लाग्ने बताए ।
प्रदेश ३ सामाजिक विकास मन्त्रालयका सचिव दिपेन्द्र सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ प्रदेश ३का अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुर पुर्व अध्यक्ष राममणी दाहाल, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी, हेटौँडा वडा नम्बर १का अध्यक्ष सविन न्यौपाने, हेटौँडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल लगायतकाको सहभागिता रहेको थियो ।
केन्द्रमा २७ जना कर्मचारी रहेका छन ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















