Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसले मकवानपुरमा जागरण अभियान थाल्ने

Press-Meet-1555951332.jpg

९ बैशाख, हेटौँडा । नेपाली कांग्रेसले मकवानपुरमा बैशाख ११ गतेबाट जनजागरण अभियान शुरु गर्ने भएको छ ।
कांग्रेसको केन्द्रीय निर्णय अनुसार मकवानपुरमा पनि बैशाख ११ गतेबाट एक महिने जनजागरण अभियान शुरु हुने भएको हो । अभियानको औपचारिक रुपमा पल्पसासभा गृहमा कार्यक्रम गरि शुभारम्भ गरिने सोमबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा जिल्ला प्रवक्ता प्रदिप कोइरालाले बताए । उनका अनुसार अभियानका लागि पार्टीले पठाएका केन्द्रीय प्रतिनिधि केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले शुभारम्भ गर्नेछन् । अभियान जेठ ११ गतेसम्म संचालन हुने जनाईएको छ । 
यस्तै बैशाख ११ गते नै नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलन समेत हुने जनाएको छ । सम्मेलनमा क्षेत्रीय समितिले एक बर्षभित्र गरेका गतिविधि र आगामी रणनीति तय हुने प्रवक्ता कोइरालाले बताए । पत्रकार सम्मेलनमा कांग्रेस ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, सचिव घनश्याम नेपाल, नेता गणेशहरी उप्रेति, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार