Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर क्याम्पसको आर्थिक प्रशासन शाखामा ने वि संघको तालाबन्दी

58441640_1287825101365840-1556013249.jpg

१० बैशाख, हेटौँडा ।  नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाई समितिले हेटौँडा २ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसको आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको छ । 
संघले क्याम्पस सुधार्न गरिएको अनुरोध नमानेको मनोमानी शैलीमा काम गरेकोले क्याम्पसको आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको संघका क्याम्पस संयोजक सन्तोष चौलागाईले प्रस्ट खबरलाई बताए । 
यता संघका जिल्ला सभापति राजु खतिवडाले क्याम्पसले पुस्तकालय शुल्क घटाउन गरेको अनुरोध नमानेको, एकलौटि तरिकाले कर्मचारी नियुक्त गर्ने गरेको  शैक्षिक गुणस्तर सुधार्न केहि नगरेको तर सुल्क उठाउन नछोडेकोले बाध्य भएर आर्थीक प्रशासनमा तालाबन्दी गरेको बताए । 
संघ क्याम्पस ईकाईले कहिदिनअघि क्याम्पसको पुस्तकालयमा तालाबन्दी गरेकोमा मंगलबार नेविसंघले आर्थिक प्रशासन शाखामै तालाबन्दी गरेको हो ।
संघले यस बिषयमा जानकारी दिन आज साझ ५ बजे हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार