Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

खुल्ला दुध बेच्न पाउनु पर्ने मकवानपुरे व्यवसायीको माग

Milk-1556033499.jpg

१० बैशाख, हेटौँडा । मकवानपुरका व्यवसायीहरुले आफुहरुले खुल्ला दुध विक्रि गर्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् । आफ्नो समस्याबारे मूख्यमन्त्री डोरमणी पौडेललाई समेत अवगत गराईसकेका उनीहरुले पत्रकार सम्मेलनमार्फत आफ्ना माग अवगत गराएका छन् ।
गत बर्ष चैत्र ४ गतेबाट लाग कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर सुधार निर्दे्शिका २०७५’ लागू गरैसंगै उनीहरुले आफुहरुको व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको गुनासो गरे ।। मकवानपुरका दुग्ध उत्पादक किसान व्यवसायी संघले ऐनले बुथ वा केन्द्र राखेर खुल्ला दुध विक्रि गर्न रोक लगाएको छ । संघका मकवानपुर अध्यक्ष अमृत ढकालले आफुहरुले सरकारले तय गरेको गुणस्तर कायम गर्न तत्पर रहेको भन्दै खुल्ला दुध विक्र गर्न पाउनुपर्ने माग गरे । 
सिधै किसान र उपभोक्ताबीच समन्वयको काम गरेर आफुहरुले विचौलियाहरुलाई यसबाट बन्चित गरेकाले आफुहरुमाथि कडाई गरिएको आशंका व्यवसायीहरुको छ । मकवानपुरमा ४५ ओटा दुध डेरी रहेको छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश
ramchandra-1-1778829493.jpg

१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...

संविधान संशोधन कार्यदलको छलफल जेनजी प्रतिनिधिद्वारा बहिष्कार
karyadal-1775660204-1778828475.jpg

१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1778822654.png

१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
Screenshot_20260515_07132-1778808518.jpg

१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।  प्रदेश...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
gurung-1778807527.jpg

१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...

बिरोधका बीच नीति तथा कार्यक्रम पारित
Screenshot_20260515_06522-1778807281.jpg

१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1778806914.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg