Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तालाबन्दी प्रति नेवि संघ मकवानपुरको ऐक्यबद्धता

58673890_1071907542999857-1556035067.jpg

१० बैशाख, हेटौँडा । मकवानपुर बहुमुखी क्याम्पसमा नेपाल बिधार्थी संघ क्याम्पस इकाइले गरेको पुस्तकालय तथा आर्थीक प्रशानसनमा तालाबन्दी सहित गरेको आन्दोलनप्रति ने.बि.संघ मकवानपुरले ऐक्यबद्धता जनाएको छ । 
संघले मंगलबार हेटौँडामा पत्रकार भेटघाटको आयोजना गर्दै संघ मकवानपुरले ईकाइले गरेको आन्दोलन प्रति एकेबद्धता जनाएको बताएको छ । 
पत्रकार भेटघाटमा बेल्दै ने बि संघ मकवानपुर अध्यक्ष राजु खतिवडाले क्याम्पसलाई राजनितिक भर्ति केन्द्र बनाएको विद्यार्थीको पुस्तकालय शुल्क दोब्बर गरेको अर्थीक चलखेल गरी चमेनागृह सञ्चालन गरेको,विघटन भएको स्वबियु ले हालसम्म गरेको खर्च विवरण सार्बजानिक नगरेकोले संघ क्याम्पस ईकाइले २८ गते पुस्तकालयमा तथा आज १० गते मंगलकार आर्थीक प्रशासन लगाएको ताला जायज भएकोले पुर्ण ऐक्यबद्धता जनाएको बताए ।  उनले आन्दोलनलाई कमजोर आकालन गर्न खोजेमा नेवि संघ जिल्ला चुप लागेर नबस्ने बताउदै भोलिका दिनमा त्यसबाट निस्कने परिणमको भागिदार क्याम्पस प्रशासन आफैले भोेग्नु पर्ने बताए । 

पत्रकार सम्मेलनमा नेवि संघ मकवानपुर बहुमुखी क्याम्पस संयोजक सन्तोष चौलागाई, नेवि संघ मकवानपुर प्रवक्ता केशव खडका ,संघ मकवानपुर ३ नम्बर क्षेत्रिय सभापति सुवास सापकोटा, २ नम्बर क्षेत्रिय सभापति राजेन्द्र  लम्साल लगायतको उपस्थिती रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार