Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेस क्षेत्र नम्बर ४ मा १२ जना मनोनित

Congress-Flag-1480227884.jpg

१२ मंसिर, हेटौंडा । नेपाली काँग्रेस मकवानपुर ४ नम्बर क्षेत्रीय समितिको बैठकले उपसभापति र सहसचिवसहित ४ जना सदस्य र ६ सल्लाहकार गरी १२ जनालाई मनोनित गरेको छ ।

शनिवार बसेको ४ नम्बर क्षेत्रीय समितिको बैठकले १२ जनालाई मनोनित गरिएको ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानले बताए ।  बैठकले उपसभापतिमा नुरोजकुमार पौडेल, सहसचिव सन्तोष थापा, सदस्यहरुमा मंगलसिं मुक्तान, माणिकलाल मुक्तान, दुर्गा स्याङतान र चतुरभुज न्यौपानेलाई मनोनित गरिएको सभापति मुक्तानले बताए ।

त्यस्तै तेजराज उप्रेती, खुलबहादुर नगरकोटी, ईन्द्रबहादुर प्रजा, शंकर न्यौपाने, पूर्ण सिं मुक्तान र हरिप्रसाद घिमिरेलाई सल्लाहकारमा मनोनित गरिएको ४ नम्बर क्षेत्रीय सभापति मुक्तानले बताए ।

नेपाली काँग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षमा बसेको बैठकमा जिल्ला सचिव बुद्ध लामा, महासमिति सदस्य भरत पराजुली, चित्रबहादुर थापा, रञ्जन कालाखेती, जिल्ला सदस्य रामकृष्ण प्रजा, दीपेन्द्रकुमार मल्ल, महाधिबेशन प्रतिनिधी जानकी लामा, तरुण दलका क्षेत्रीय अध्यक्ष ठाकुर तितुङ, नेपाल महिला संघकी क्षेत्रीय अध्यक्ष जानुका लामालगायतले संगठन सुदृढिकरणमा क्रियाशिल भएर लाग्न र गाउँ/गाउँमा कार्यकर्तामाझ जान आग्रह गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

थप समाचार