Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बकैया ५ मा कांग्रेसकोे गाउँ समिति, तरुण दल तथा महिला संघ गठन

nepali-congress-flag-1556370088.jpg

१४ बैशाख, हेटौँडा ।  नेपाली कांग्रेस बकैया गाउँपालिका वडा नम्बर ५मा गाउँ समिति, तरुण दल तथा महिला संघमा  नयाँ नेतृत्व चयन भएको छ ।बकैया गाउँपालिका वडा नम्बर ५मा शनिबार भएको भेलाले धनजित जिम्बाक अध्यक्षतामा  १३ सदस्यीय कांग्रेस गाउँ समिति  चयन चएको छ । 
त्यसैगरी आजै  तरुण दलको बकैया गाउँपालिका वडा नम्बर  ५ कृष्ण लामा अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको  छ । कार्य समितिकोे उपाध्यक्षमा सन्तबहादुर स्याङतान ‘क’, सचिवमा किरण मुक्तान र कोषाध्यक्ष सन्तबहादुर स्याङतान ‘ख’ रहेका छन् । त्यस्तै सदस्यहरुमा अनिष घलान, सुमन गोले, सूर्यबहादुर घिसिङ, पासाङ तामाङ र कमानसिं माझी चयन भएको नेपाली काँग्रेस बकैया गाउँपालिका संयोजक भूमिनन्द गौतमले जानकारी दिएका छन  । 
 त्यसैगरी बकैया गाउँपालिका वडा नम्बर ५मा कांग्रेस निकट महिलाहरुको संगठन रहेको संघको शनिबार भएको भेलाल   गोपीनि तिमल्सिनाको संयोजकत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको  सहसंयोजकमा मुना माझी, सचिव विन्दु माझी, कोषाध्यक्ष महिनामाया भोलन रहेका छन् । त्यस्तै सदस्यहरुमा रमिला घले, रचना भोलन, सुनिता विक, हरिमाया मुक्तान, शान्ति थिङ र धनलक्ष्मी बल सर्वसम्मत चयन भएका हुन ।  
 नेपाली काँग्रेस बकैया गाउँपालिका वडा नम्बर ५ का सभापति वीरहादुर बलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य  धर्मराज लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा गाउँपालिका संयोजक भूमिनन्द गौतम, नेपाल दलित संघ मकवानपुरका अध्यक्ष अनिल विश्वकर्मा, महिला संघ कोषाध्यक्ष डम्बरी कुमारी गिरी, शिक्षक संघ बकैयाका सभापति चन्द्रप्रसाद देवकोटा, तरुण दल बकैया गाउँपालिका अध्यक्ष दीर्घ लामा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार