Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

मदिरा व्यवसायी संघ मकवानपुरमा पौडेल

58379581_2852982644927016-1556372911.jpg

१४ बैशाख, हेटौँडा । मदिरा व्यवसायी संघको मकवानपुरको नयाँ नेतृत्व चयन भएको छ । सर्वेन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । 
शनिबार हेटौंडामा भएको संघको ७ औं बार्षिक साधारणसभा तथा तेश्रो अधिवेसनले ३ बर्षे कार्यकालको लागि पौडेललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।  त्यसैगरी संघको उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महासचिव दिपक खत्री, सचिव दिनेश खड्का र कोषाध्यक्ष बिनोद कट्टेल निर्वा्चित भएका छन् । संघको सदस्यमा भरतकृष्ण श्रेष्ठ, जेकी केशरी, बिष्णुप्रसाद सापकोटा, शिव श्रेष्ठ, इश्वरकुमार श्रेष्ठ र कृष्ण बस्नेत सर्वसम्मत चयन भएका हुन । 
 नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय  अध्यक्ष कृष्ण नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौंपाने, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधब न्यौंपाने, मउवासंघका बाणिज्य तर्फका उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल लगायतकाको उपस्थित रहेको थियो ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश
ramchandra-1-1778829493.jpg

१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...

संविधान संशोधन कार्यदलको छलफल जेनजी प्रतिनिधिद्वारा बहिष्कार
karyadal-1775660204-1778828475.jpg

१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1778822654.png

१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
Screenshot_20260515_07132-1778808518.jpg

१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।  प्रदेश...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
gurung-1778807527.jpg

१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...

बिरोधका बीच नीति तथा कार्यक्रम पारित
Screenshot_20260515_06522-1778807281.jpg

१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1778806914.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg