Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

ज्वाला आज रिहा हुदै

jwala-1556511660.jpg

१६ बैशाख, हेटौँडा ।  धरौटी रकम तिर्न नसकि कारागार चलान भएका विप्लव नेतृत्वको नेकपा मकवानपुरका ईन्चार्ज बीरबहादुर घलान ज्वाला सोमबार अर्थात आज रिहा हुदै छन । 
चैत २८ गते हेटौँडा ८ कमानेबाट पक्राउ परेका बीरबहादुर घलान ज्वाला बैशाख २ गते अदालतको आदेस अनुसार धरौटी रकम तिर्न नसकेपछि  भिमफेदी कारागार चलान भएका थिए । 
उनले  जिल्ला अदालत  र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा  आईतबार हिजो  क्रमश १८ हजार र ६० हजार धरौटी र जरिवाना बुझाएपछि ज्वालालाई सोमबार अर्थात आज रिह गर्ने तयारी भएको मकवानपुर प्रहरीले जनाएको छ । 
यद्यपी ेपाल बन्दको क्रममा मकवानपुरको नेवारपानी नजिक गाडीमा अगजनी गरेको बिषयको मुद्दा रहेकोले फेर पक्राउ गर्ने र्र े मुद्दा लगाउने संकेत देखिएको छ । उनलाई आज ११बजे रिहा गर्ने तयारी भईरहेको बुझिएको  छ । उनलाई न्यायाधीस धुर्व कुमार पियाको एकल इजलासले उनलाई भीमफेदी कारागार पठाउने आदेश गरेको थियो।
 


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
बकैया ७ अधेरीमा टयाक्टर पल्टियो,२० बढी घाइते
Accident-1765885658.jpg

१ पुस,हेटौंडा । मकवानपुरको बकैया गाउपालिका वडा नम्बर ७ अधेरीमा टयाक्टर पल्टिदा २० भन्दा बढी व्यक्ति घाइते भएका...

मनहरीमा रुखबाट खसेका व्यक्तिको उपचारको क्रममा मृत्यु
IMG_0956-1765863738.png

१ पुस,हेटौंडा । मनहरीमा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। मंगलबार बिहान...

नागरिक बचाउ महाभियानद्वारा वार्ता समिति गठन
durga-prasai-1765849251.png

१ पुस, हेटौंडा । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले तीन...

एमालेको महाधिवेशनमा आज मतदान हुँदै
amale-uml-1765848232.jpg

१ पुस, हेटौंडा । नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदान...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1765847480.jpg

१ पुस, हेटौंडा । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली...

पेट्रोलको मूल्यो बढ्यो,डिजेल र मट्टितेलको घट्यो
IMG_0805-1765811036.png

२९ मंसिर,हेटौंडा । नेपाल आयाल निगमले पेट्रोलको मूल्य बढाएको छ  भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले...

मनहरीमा भरुवा बन्दुक पड्किदा एकजनाको मृत्यु
Screenshot_20251215_07511-1765764379.jpg

२९ मंसिर, हेटौंडा । मकवानपुरको मनहरीमा भरुवा बन्दुक पड्किदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मनहरी-६...

पञ्जीकरण विभागका दुई कर्मचारी पक्राउ
Screenshot_20251215_07114-1765762009.jpg

२९ मंसिर, हेटौंडा । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको...

एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता हुने
amale-uml-1765761395.jpg

२९ मंसिर, हेटौंडा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा आज उम्मेदवारी दर्ता हुनेछ  । निर्वाचन समितिले...

थप समाचार