Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भ्रष्टहरुलाई कार्वाही गर्न विद्यार्थीहरुको माग

rastra-2-1556543066.jpg

१६ वैशाख, हेटौँडा । भ्रष्टहरुलाई तत्काल कार्वाही गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का युवा÷विद्यार्थीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ज्ञापन पत्र बझाएका छन । 
पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)मा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) र राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त)ले सोमबार भ्रष्टहरुलाई तत्काल कार्वाही गर्न माग गर्दै टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएका हुन ।
मुलुकमा भ्रष्टचार व्यापक बन्दै गएकाले तत्काल नियन्त्रणमा गर्न माग गर्दै अख्तियारमा ज्ञापन पत्र बुझाइएको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का नेता राजेन्द्र गुरुङले जानकारी दिए ।
पार्टीमा आवद्ध युवा÷विद्यार्थीहरुले ध्यानाकर्षण गराउँदा पनि भ्रष्टाचार नियन्त्रण गर्न सरकार र सम्बन्धित निकाय अग्रसर नभए भ्रष्टाचार नियन्त्रणका लागि कडा आन्दोलन गर्न सिंगो पार्टी नै बाध्य हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले चेतावनी दिएको छ ।
ज्ञापन पत्र बुझाउन अख्तियार पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का युवा÷विद्यार्थीहरुले भ्रष्टचार नियन्त्रण गर्न नसकेको भन्दै सरकार र सम्बन्धित निकायविरुद्ध चर्को आलोचनासहित नाराबाजी गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार