१६ वैशाख, हेटौँडा । १ सय ३० औँ अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसले विविध कार्यक्रम गरि मनाउने भएको छ ।
सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रेड युनियन काँग्रेसले यस्तो जानकारी दिइएको हो । कार्यक्रमअनुसार बैशाख १७ गते मंगलबारे बिहान ७ बजे बुद्धचोकमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।
यस्तै श्रमिक दिवसको अवशरमा १८ गते हेटौंडाको फरेष्ट्री क्याम्पसमा भेला भई र्याली सहित पशुपति मन्दिर स्थित सभाहलमा कार्यक्रम हुने नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुर अध्यक्ष यमबहादुर श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नेपाली काँग्रैसकका केन्द्रिय नेता डाक्टर रामशरण महतको प्रमुख आतित्थ्यता रहने अध्यक्ष श्रेष्ठले बताए ।
ट्रेड युनियनले श्रमिकहरुको हकहित र सामाजिक सुरक्षा कोषमा सुचीकृत हुन रोजगारदाताहरुलाई सचेतना र दबाब गराउने उद्धेश्य राखेको समेत अध्यक्ष श्रेष्ठले स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठसहित जिल्ला उपाध्यक्ष तारा कार्की, महिला उपाध्यक्ष शर्मिला श्रेष्ठ, सहसचिव मुन पाठक कठायत, सल्लाहकार रमेशध्वज कार्की लागाएको सहभागिता रहेको थियो ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















