१७ बैशाख, हेटौँडा। नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति मकवानपुरले १३० औँ अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसका अवसरमा बुद्धचोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ट्रेड युनियनले १३० औँ अन्तर्रा्ष्ट्रिय श्रमिक दिवसलाई विभिन्न कार्यक्रम गरेर मनाउने अभियान अनुरुप नै रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुर अध्यक्ष यम बहादुर श्रेष्ठले प्रस्ट खबरलाई बताए ।
नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुर अध्यक्ष यम बहादुर श्रेष्ठको सभाध्यक्षता एबम नेपाली कांग्रेस मकवानपुर सल्लाहाकार माइकल रामचन्द्र अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, कांग्रेस जिल्ला सदस्य एबम मजदुर बिभाग प्रमुख हरि वाग्ले, ३ नम्बर क्षेत्रिय सभापति तारा प्रसाद चौलागाईं ट्रेड युनियन कांग्रेस प्रदेश ३ का उपाध्यक्ष कुमार पौडेल, ट्रेड युनियन नेता बिन्दुकुमार लामा, महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, ट्रेड युनियन काँग्रेस मकवानपुर उपाध्यक्ष तारा कार्की तथा शर्मिला श्रेष्ठ, ट्रेड युनियन काँग्रेस मकवानपुर सहसचिव मुना पाठक कठायत, तरुण दल हेटौंडा नगर सभापति सुनिल गिरी लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















