Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ओली सरकार काम कुरो एकतिर कुम्लो बोकि ठिमी तिर जस्तै भयोः नेता महत

IMG_7171-1556710408.JPG

१८ बैशाख, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व अर्थ मन्त्री रामशरण महतले महतले ओलि सरकार काम कुरो एकतिर कुम्लो बोकि ठिमी तिर भने जस्तै भएको आरोप लगाएका छन । 
१ सय ३० औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै  नेता महतले वर्तमान दुई तिहाईको कम्युनिष्ट सरकार जनताको मर्म भावनको कदर नगरेको भन्दै ओलि सरकार काम कुरो एकतिर कुम्लो बोकि ठिमी तिर भने जस्तै रहेको आरोप लगाएका छन ।उनले दुई तिहाएको कम्युनिष्ट सरकारले तीनै तहमा भ्रष्टाचार लाई बढावा दिईरहेको आरोप लगाएका छन । नेता महतले.यो सरकारले महगी र भष्ट्राचारलाई प्रोत्साहान दिदै श्रमिक र गरीब जनताको मजाक उडाएको र गरिबको नाममा आकाशे कुरा गरेर सत्तामोह भएको आरोप लगाएका छन । 
त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेश ३ कांग्रेस संसदिय दलका नेता तथा कांग्रेु मकवानपुर सभापति  ईन्द्र  बहादुर बानियाँले कम्युनिष्टहरू काम भन्दा कुरा बढी गर्ने भन्दै श्रमिकहरुलाई राष्ट्र निर्माणका पिल्लर भएकोले मजदुर र उनिहरूको श्रम तथा स्वदेशी  उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए ।  
ट्रेड युनियन कांग्रेस मकवानपुरका अध्यक्ष यम कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा  नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिका पुर्व उपाध्यक्ष कल्पना अधिकारी, निर्वातमान पार्टी सभापति रघुरमण न्यौपाने,पार्टी सल्लाहाकार माईकल रामचन्द्र अर्याल लगायतको कांग्रेस नेता कार्यक्रर्ता तथा भातृसंगठनहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।
कार्यक्रम पुर्व  हेटौडा उपमहानगरपालिका १० मा रहेको वन विज्ञान अध्ययन संस्थानको गेटबाट निस्केकोले र्याली मेन रोड हुँदै बजार परिक्रमा गरि हेटौडा ४ मा रहेको पशुपति सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।  र्यालीमा करिब ५०० जना सहभागीता रहेको थियो। 

    

IMG_7180-1556710408.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार