Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बकैया-१० मा कांग्रेसको समिति गठन

touchmaster_1556812666248-1556812765.jpg

१९ बैशाख, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिका वडा नम्बर १० ले कांग्रेसको गाउँ समिति, भातृ संगठन तरुण दल र महिला संघको नयाँ नेतृत्व चयन गरेको छ । 
भेलाले नेपाली कांग्रेस बकैया गाउँपालिका वडा नम्बर १० मा भीमबहादुर घिमिरे संयोजक रहने गरी १३ सदस्यीय नयाँ कार्यसमिति भयन गरेको छ । जसको सचिवमा केशव प्रसाद सापकोटा रहेका छन् । 
त्यसैगरी,  तरुण दलको भीमसेन घिमिरेको अध्यक्षता १५ सदस्यीय कार्यसमिति निर्माण भएको छ । जसको सचिवमा सोमबहादुर मोक्तान रहेको नेपाली कांग्रेस बकैया गाउँपालिका संयोजक भूमिनन्द गौतमले जानकारी दिए । संगठन सुदृणिकरणका लागि काँग्रेसले गाउँ गाउँमा समिति निर्माण गरेको उनले जानकारी दिए । निर्वाचनको समयमा भएका प्रतिबद्धताहरु पुरा गर्न र पूरा नभएका प्रतिबद्धताहरुलाई पूरा गराउने पहल कांग्रेसले गर्ने उनले जानकारी दिए । 
त्यसैगरी महिला संघको सभापतिमा १० नम्बर वडाको निर्वाचित वडा सदस्य रश्मिला थिङ चयन भएकी छिन् । थिङको अध्यक्षतामा ८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसको सचिवमा गोपीमाया वाईवा रहेकी छिन् । 
कार्यक्रम नेपाली कांग्रेस १० नम्बर वडा संयोजक भीमबहादुर घिमिरेको अध्यक्षता तथा नेपाली काँग्रेस महासमिति सदस्य धर्मराज लामिछानेको अध्यक्षतामा भएको हो । कार्यक्रममा निर्वाचित वडा अध्यक्ष सोमबहादुर तिमल्सिना, तरुण दल बकैया गाउँपालिका संयोजक दीर्घ लामा, नेपाली कांग्रेस बकैया  गाउँपालिका संयोजक गौतम, शिक्षक संघ बकैया गाउँपालिका सदस्य खेमराज विश्वकर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार