२१ बैशाख, हेटौँडा । उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपाल र डा.बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपालवीच एकीकरण हुने घोषणा गरिएको छ ।
दुई पार्टी एकिकरणको घोषण भएसंगै एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने जनाईएको छ । वैशाख २३मा प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरी दुइ पार्टीवीच एकिरण गरिने विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा फोरमका अध्यक्ष उ यादव र नयाँ शक्तिका संयोजक हस्ताक्षर गरेका छन् ।
एकीकृत पार्टीमा बाबराम भट्टराइ र उपेन्द्र यादव दुवै जना अध्यक्ष रहने सहमति भएको छ । वरियताक्रममा भट्टराइ अगाडि भए पनि यादवको भुमिका कार्यकारी अध्यक्ष हुने भएको छ । तेश्रो वरियातामा अशोक राइ रहने भएका छन् । महासचिवमा भट्टराइ,यादव र राइबाट एक÷एक जना नेता रहने छन । वर्तमान उपाध्यक्ष एकीकृत पार्टीमा पनि उपाध्यक्ष नै रहने भएका छन् । दुइ पाटवीच एकीकरण गर्न विगत केही दिन देखि औपचारिक ÷अनौपचारिक गरिएको थियो । दुइ पार्टी एकीकरण गर्न दुबै पार्टीले वार्ता टोली गठन गरेका थिए । यसैगरी यादव र भट्टराइले छुट्टाछुट्टै वार्ता र संवाद पनि गरेका थिए । दुइ पार्टीवीच पार्टी एकता गर्न चुनाव अघि पनि प्रयास गरिएको थियो । चुनाव अघि एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुट्न नसक्दा एकीकरण प्रक्रिया अघि बढ्न सकेको थिएन । अध्यक्षमा सहमति जुटे पछि दुइ पार्टी एकीकरण प्रक्रिया सहज भएको हो ।
१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण गरेकाे छ । हेटाैडा-६...
१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...
१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...
९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...
९ साउन, हेटौंडा । तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक...
९ साउन, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ...
९ साउन, हेटौंडा । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष...
९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा...
८ साउन, हेटौंडा । कृषि, वन तथा पर्यावरण मन्त्रालय को आयोजनामा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ तर्जुमा...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...
३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
२९ असार, हेटौंडा । नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको...
३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
३० असार, हेटौंडा । नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ । सोमबार...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...


















