Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वर्तमान सरकारले काम गर्न सकेन : महत

touchmaster_1557248005830-1557248094.jpg

२४ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सह-महामन्त्री प्रकाशशरण महतले बर्तमान सरकारले काम गर्न नसकेको बताएका छन् । 
नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा भएको पत्रकार भेटघाटमा नेता महतले दुईतिहाईको सरकारले आफ्नो बाचा पूरा गर्न नसकेको बताए । काम गर्न चन्दा पनि विकृतितर्फ यो सरकार अघि बढेको उनको भनाइ छ । भ्रष्टाचार, असुरक्षा यहि सरकारको पालामा अत्याधिक बढेपछि यसलाई रोक्न कुनै पहल नभएको बताउँदै उनले सरकारको यस्तो लाचारीपन विरूद्घ कांग्रेसले खबरदारी गर्ने बताए । सरकारको गलत कामको खबरदारी र जनतालाई सु-सुचित गराउन कांग्रेसले जागरण अभियान थालेको उनले जानकारी दिए ।
बैशाख २५ गते हेटौंडाबाट शुरु हुने अभियान पहिलो चरणमा एक महिना सञ्चालन हुने नेपाली कांग्रेस  मकवानपुर सभापति इन्द्र बहादुर बाँनियाले जानकारी दिनुए। बुधबार हेटौंडामा अभियानको उद्घाटन भए पश्चात विभिन्न जिल्ला समितिहरुले आ आफ्ना अभियान चलाउने जिल्ला पार्टी प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए । एक महिने कार्यक्रममा मकवानपुरका क्षेत्रीय समितिहरुले छुट्टा छुट्टै कार्यक्रम गर्ने कोईरालाको भनाई छ । 
नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराजको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णु लामिछाने, सचिव बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, सहसविच रामबाबु बानिया, पार्टी प्रवक्ता प्रदिप कोइराला, नेता भिमसेन महत लगाएतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785112681.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

नवजीवन क्लवद्वारा वृक्षारोपण
Screenshot_20260726_09244-1785037188.jpg

१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण  गरेकाे छ । हेटाैडा-६...

ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

थप समाचार