Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वर्तमान सरकार हास्य कलाकारले भरिएको छ : नेता केसी

59627069_2325283437745519-1557323008.jpg

२५ बैशाख, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नर सिंह केसीले प्रधानमन्त्री ओली तथा उनी नेतृत्वको सरकार भ्रमको खेती गर्ने र उखान टुक्का सुनाउदै  काम भन्दा गफ गर्ने हास्यकलाकारहरुले भरिएको बताएका छन । 
 बुधबार कांग्रेस मकवानपुरको आयोजनमा सुरु भएको राष्ट्रिय जनजागरण अभियान कार्यक्रमको उद्घाटन गर्दै केसीले दुई तिहाईको सरकार लोकतन्त्रको आबरणमा निरङकुशता लाद्ने यात्रामा रहेको आरोप लगाउदै प्रधानमन्त्री ओली तथा उनी नेतृत्वको सरकार भ्रमको खेती गर्ने,उखान टुक्का सुनाउदै तथा काम भन्दा गफ गर्ने हास्यकलाकारहरुले भरिएको बताएका हुन । 
 उनले कार्यक्रममा बोल्दै कांग्रेस अब नेकपासंग प्रतिस्पर्धामा रहने भन्दै कार्यकर्तालाई जनजागरण अभियान लाग्न निर्देशन दिएका छन ।
नेता केसीले अपराधीलाई संरक्षण दिइरहेको सरकार अब सेना परिचालनको अधिकार समेत आफ्नो नेतृत्वमा राखेर सत्ता कव्जाको तयारीमा रहेको उहाँको आरोप छन   ।   
नेपाली काग्रेस मकवानपुरका सभापती एवम् प्रदेश ३ कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सभाअध्यक्षतामा भएको कार्यक्रममा
  काग्रेसका नेतृ रिता खनाल, उमा दाहाल, पार्टी सचिब बुद्ध लामा, कोषाध्यक्ष गोपि बिश्वकर्मा, जिल्ला समिति महिला विभाग प्रमुख अमृता थापा मगर लगायतकाले मन्तव्य व्यक्त गरेको थिए  । कार्यक्रममा जिल्ला सदस्य, भातृ संगठन कांग्रेस क्षेत्रिय तथा गाउपालिका सभापति लगायत करिव ५०० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेकपा तथा राप्रपा परीत्याग गरी करिब ५० जनापार्टी कांग्रेस प्रवेश गरेका थिए । नवप्रवेशिहरुलाई प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नर सिंह केसी तथा नेपाली काग्रेस मकवानपुरका सभापत्ति एवम् प्रदेश ३ कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले टिका लगाएर स्वागत गरेका थिए । 


 

59671181_2325283471078849-1557323008.jpg
60193613_989715504563723_-1557323008.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार