Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कम्युनिष्ट सरकार हिटलरको बाटोमाः केन्द्रीय सदस्य केसी

111-1557452871.jpg

२७ वैशाख, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री अर्जुन नरसिंह केसीले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकार हिटलरको बाटोमा अघि बढेको आरोप लगाएका छन् । 
नेपाल विद्यार्थी संघ वन संकायको आयोजनामा बिहिबार हेटौंडामा भएको स्वागत, सम्मान एवम् सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि रहेका उनले दुई तिहाई बहुमतको दम्भका कारण मुलुक नै खतरामा फस्ने संकेत देखिएको बताए । 
नेता केसीले दासता, निरंकुशता एवम् एकाधिकारको बिरुद्ध लड्न नेवि संघका नेता कार्यकर्तालाई अनुरोध समेत गरे । 
यस्तै कार्यक्रममा नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले पढाईसंगै विद्यार्थीले राजनीति समेत बुझ्नुपर्ने सुझाव दिए । बानियाँले महंगी, भ्रष्टाचार, हत्या, हिंसा, आतंक बढ्दो क्रममा हरेको भन्दै त्यसको विरोध गर्न विद्यार्थी अगाडी आउन निर्देशन समेत दिए ।
 निर्वाचनको समयमा जनतालाई दिएको प्रतिबद्धताहरु पूरा गर्नु भन्दा अझै झुटको खेति गर्न कम्युनिष्ट नेताहरु तल्लीन रहेको बानियाँको आरोप छ । 
कार्यक्रमकाबीच नेवि संघ वन संकायका संस्थापक सभापति मनोज बुर्लाकोटी, निवर्तमान सभापति प्रकाश तिवारीलाई सम्मान गरिएको थियो । 
नेविसंघ वन संकायका सभापति मोहन मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति बिष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौयाने, प्रवक्ता प्रदीप कोइराला, नेतृ रीता खनाल, वन विज्ञान संकाय सभापति ललितजंग खड्का, कार्यबाहक स्ववियु सभापति सुदिप भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

11-1557452871.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार