Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडा उपमहानगरपालिकाको फेक आईडीबाट यस्तो पोष्ट भएपछि

60896838_408842899959238_-1558177963.jpg

४ जेठ, हेटौँडा । फेसबुक सबैलाई जोडने न्यु मिडिया अर्थात समाजिक संजाल नेपालमा १९९० को दशक पछि नेपालमा भएको कम्प्युुटर तथा ईन्टरनेटको विकास  त्यसैगरी २०००को दशकपछिको मोवाईल फोनमा भएको विकास पछि फेसबुक प्रयोगकर्ता बढदै गएका छन ।  समाजिक संजालको व्यापक प्रयोग र यसको पहुचले अहिले व्यक्ति, संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालयको फेसबुक आईडी बनाएर  आफ्नो गतिविधिको सुचना दिने गर्दछन । कतै यसको सहि सदुपयोग त कतै दुरुपयोग हुनेगरेका पाइएको छ । 
यसै क्रममा शनिबार दिउसो हेटौँडा उपमहानगरपालिकाको फोटो अंकित फेसबुक आइडिबाट एउटा पोष्ट शार्वजनिक भयो जसमा कार्यलयको सुचना, जानकारीको सट्टा ‘पहिला लिभिङ टुकेदर , दोस्रो कार्ट....आज बिहे जे गरेनी हुने? रबी लामिछाने र यीनका प्यानहरु???‘ लेखेको पाईयो । 
यस्तो पोष्ट देखेपछि हामीले हेटौडा उपमहानगरपालिका प्रमुख हरि बहादुर महतलाई बुझने प्रयास गर्यौ। उनले हेटौँडा  उपमहानगरपालिकाको फोटो प्रयोग गरेर फेक  आईडी बनाएर यस्तो पोष्ट गरेको बताए। उनले यस बिषयमा म आफै चकित परेको र यस पोष्ट र  यस्तो गलत कार्यको बारेका मकवानपुर प्रहरी उपरीक्षक मुकेश कुमार सिंहलाई जानकारी गराएको बताए । मेयर महतले यो कैसैले हेटौँडा उपमहानगरपालिकाको फोटो प्रयोग गरी हेटौँडा उपमहानगरपािलकालाई बदनाम गराउन यसो गरेको बताए । 
 यता मकवानपुर प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले हेटौँडा  उपमहानगरपालिकाको फेक आईडी र त्यसका भएको पोष्टको बारेमा नगर प्रमुख महतबाट जानकारी आएको र यसको बारेमा अनुसन्धान थालिएको बताएका छन ।  

यता यस्तो पोष्ट शार्वजनिक भए लगतै हेटौंडा उपमहानगरपालिकाले सुचना प्रकाशित गर्दै उपमहानगरपालिकाको आधिकरीक फेसबुक पेज “हेल्लो हेटौंडा उपमहानगरपालिका“ मात्र हो, यस बाहेक अन्य कसैले हेटौंडा उपमहानगरपालिका संग मिल्दा जुल्दा नाम तथा पेज बनाइ संचालन गरेको पाईएकोले तेस्ता पेज हरू तत्काल बन्द गर्न अनुरोध गरेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार