१ असार, हेटौँडा । ३ नम्बर प्रदेशमा आइतबार प्रस्तुत भएको आव ०७६/०७७ को बजेटबारे अन्य दलले विरोध गरेका छन् ।
प्रदेशसभा सदस्य रमेश पौड्यालले गतबर्षको झैं यो बर्ष बजेट कार्यान्वयनको आधार नभएको बताए । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममले सांसदहरुलाई वडा अध्यक्ष बनाउने ढंगले आएको र शक्ति पृथकिकरणको सिद्धान्त विपरित आएको बताए । प्रदेशसभा सदस्य रिना गुरुङले ल्याउनुपर्ने बाध्यताका कारण बजेट ल्याईएको र कुनै नयाँ कार्यक्रम नभएको बताईन् । उनले दुई÷चार सय कार्यकर्ता भर्ति गर्ने उद्देश्य बजेटमा छ । प्रदेश गौरवका योजनामा तोकेर बजेट विनियोजन नहुनु दुर्भाग्य भएको बताईन् ।
प्रदेशसभा सदस्य निमा लामाले बजेटमा नयाँ कुरा नभएको बताए । उनले बजेटले उत्साह दिन नसकेको, पुरानोलाई निरन्तरता दिएको भएपनि यसपटक पनि बजेट खर्चको सुनिश्चितता नभएको बताए । प्रदेशसभा सदस्य रिता माझीले बजेटले युवा बेरोजगारीको समस्यालाई सम्बोधन गर्न नसकेको, कार्यकर्ता भर्तिको सोचबाट आएको र धार्मिक एवं सांस्कृतिक सम्पदाको जोर्गेनामा उपेक्षा गरेर आएको बताए ।
सत्तापक्षको बचाउ
नेकपाका मूख्य सचेतक रामेश्वर फुँयालले बजेटले प्रदेश समृद्धिको स्पष्ट खाका कोरेको बताएका छन् । उनले कृषिमा जोड दिएर व्यवसायिक बनाउन खोजेको, पर्यटनमा विशेष महत्व दिएको बताए । बाम गठबन्धनको घोषणापत्रको परिकल्पना पुरा गर्ने खालको आएको बताए । प्रदेश पूर्वाधार विकास कार्यालय सकारात्मक सोचका साथ आएको उनको भनाई छ ।
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...






-1786686763.jpg)











