७ असार, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाको नवनिर्मित सहकारी भवनको उदघाटन तथा व्यवसायिक पाडापालन गोठको शिलान्यास सम्पन्न भएको छ । हेटौैडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले शनिवार भवन उद्घाटन एवं गोठ शिलान्यास गरेकी हुन् ।
कार्यक्रममा उपमेयर लामाले समृद्धिको नारालाई सहकारीको माध्यमबाट पूरा गर्न सकिने बताईन् । सहकारी संस्थाहरुले बचत तथा ऋणको काममा मात्र आफूलाई सिमित नगरी आयआर्जनमा समेत ध्यान दिनु पर्नेमा उनले जोड दिईन् । संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव चौलागाई, संस्थाका उपाध्यक्ष भरत सापकोटा, सचिव विष्णुप्रसाद ढुंगाना लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
२ कोठे पक्की भवन करीव ३५ लाखको लागतमा निर्माण गरिएको हो भने व्यवसायिक पाडापालन प्रदेश नम्बर ३ कृषि, सहकारी तथा भूमि सुधार मन्त्रालय अन्तरगत भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र मार्फत प्राप्त भएको ११ लाख ३० हजारको बजेटबाट शुरु गरिएको संस्थाले जनाएको छ ।
१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...
१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । प्रदेश...
१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...
१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...
१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...
३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...
३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...



-1778822654.png)











-1777786884.png)


