२० असार, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका ७ नम्बर वडा अध्यक्ष ठाकुर तितुङले गाउँपालिकाबासीको स्वास्थ्य विमा गरिदिने भएका छन् । ७ नम्बर वडा अध्यक्ष तितुङले गाउँपालिकाका ९ वटै वडाका विपन्न परिवारको स्वास्थ्य विमा गरिदिने भएका हुन् ।
वडा अध्यक्षको तलब सुविधाबाट प्राप्त रकमबाट प्रत्येक वडाको २०÷२० जनाको स्वास्थ्य वीमा गर्ने अभियान उनले बताए । आर्थिक विपन्नताकै कारण स्वास्थ्य सेवाबाट बन्चित हुनुपर्ने अवस्था नआओस् भनेर आफुले यस्तो कार्य अघि बढाएको उनको भनाई छ । अभियानले स्वास्थ्य विमा योजना ग्रामिण भेगका जनतासम्म पुग्ने उनको विश्वास छ ।
उनले बिहीबारबाट मनहरी गाउँपालिकाको २ नम्बर वडाबाट स्वास्थ्य विमाको काम शुरु गरेका छन् । साविकको हाँडीखोला गाविस रहेको मनहरी गाउँपालिका वडा नम्बर २ बाट अभियान शुरु गरिएको र गाउँपालिकाका कम्तिमा १ सय ८० जनाको स्वास्थ्य विमा गर्ने उनको बताए ।
तितुङले बिहीबार २ नम्बर वडाको ४ घर परिवारको वीमा गरिदिएको कांग्रेस नेता प्रेम गोङ्बाले जानकारी दिए ।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

















