Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मकवानपुरमा हलाल माछा मासु व्यवसायी संघ दर्ता

67179569_2285581788205397-1564226572.jpg

११ साउन,हेटौँडा । मकवानपुरमा नेपाल स्वस्थ्यकर (हलाल) माछा मासु व्यवसायी संघ दर्ता भएको छ । 
स्वस्थ्यकर स्वच्छ सफा मासु उपभोक्तालाई उपलब्ध गराउने उदेश्यले शुक्रबार प्रशासनको कार्यालयमा उक्त संघको दर्ता भएको हो । 
 जसमा उपभोग योग्य माछा, खसी ,बाख्रा, रांगा भैसी र कुखुरा लगायत योग्य तथा कानुनले निषेध नगरिएको जनवार र  चराचुरुङगीहरु उल्लेख गरिएको छ । स्वस्थ स्वच्छ र सफा मासु उपभोग खरिद बिक्री सम्बन्धमा उपभोतm बिक्रेता बिच जनचेतना अभिवृद्धी गर्ने काम अब यस संस्थाबाट हुने संस्था अध्यक्ष महमद समिमले जानकारी दिएका छन । साथै उपभोक्तालाई स्वस्थ्यकर माछा मासु उपलब्ध गराउन बद्यशाला निर्माणका लागि स्थानिय सरकार तथा प्रदेश सरकारसंग पहल गर्ने अध्यक्ष समिमले बताए । अध्यक्ष समिमको अध्यक्षतामा चयन भएको उतm संस्थाको कार्यसमितिमा १३ जना रहेका छन् । जसमा अध्यक्ष समिम, प्रथम उपाध्यक्षमा अलाउदिन मंसरी, दितिय उपाध्यक्ष आकेश मंसरी, तृतिय उपाध्यक्ष सोयव मंसरी रहेका छन् । त्यस्तै, महासचिवमा जुनेज मिया, सचिव हासिम शेख, कोषाध्यक्ष मो.रसुल मिया रहेका छन् । सदस्यहरुमा मुन्ना अंसारी, आलम मन्सुरी, शेष नुरुल इस्लाम, आश्मा खातुन, मो. नइम मिया र इसरत बानी खातुन चयन भएका हुन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार