Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कामधेनु सहकारीको बार्षिक कारोबार २ करोड 

Kamdhenu-1564752813.jpg

१७ साउन, हेटौडा । हेटौँडा–६, चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाले आर्थिक वर्ष ०७५÷०७६ मा करीव २ करोड रुपैँयाको कारोवार गर्न सफल भएको छ । 
सहकारी संस्थाले ऋण लगानीमा १ करोड ७ लाख, निक्षेप संकलनमा ६८ लाख, लगानीबाट व्याज असुलीमा २१ लाख, शेयर विक्रीमा १ लाख ६७ हजार, कर्जा व्यवस्थापनमा १ लाख ३१ हजार आम्दानी गरेको छ । यसैगरी भवन निर्माण अनुदान ८ लाख २० हजार, विलम्व, हर्जानामा २० हजार, शेयर मृतक संस्कार कोषमा २३ हजार आम्दानी भएको संस्थाका अध्यक्ष गौरबकुमार पराजुलीले बताए । 
यसैगरी ऋण लगानीमा १ करोड ३१ लाख ६७ हजार, निक्षेप फिर्तामा ५९ लाख, व्याज वितरणमा १४ लाख, भवन निर्माणमा १६ लाख खर्च भएको छ । यसैगरी साधारणसभामा ७० हजार, कर्मचारी तलवमा १ लाख ७४ हजार, तालिममा १५ हजार, घर बहालमा २४ हजार, मसलन्दमा १० हजार, शेयर मृतक सहयोगमा १४ हजार, लेखापरीक्षणमा १२ हजार ५ सय खर्च भएको व्यवस्थापक भीमसेन8 पौडेलले बताए । 
संस्थाले हालै चुच्चेखोलामा २८ लाखको लागतमा पक्की भवन निर्माण गरेको छ । भवन निर्माणको लागि प्रदेश सभा सदस्य माननीय ईन्द्र बानियाँ, विभिन्न संघसंस्था, शेयर सदस्य, शुभचिन्तकबाट १८ लाख सहयोग प्राप्त भएको संस्थाका उपाध्यक्ष उदयप्रकाश दहालले बताए । 
हेटौँडा ६ र १७ नं. वडा कार्यक्षेत्र रहेको संस्थामा हाल ५ सय ५० जना शेयर सदस्यहरु आवद्ध रहेका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार