Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

चुच्चेखोलाका दुई सहकारी मर्ज

Photo4458-1484138623.jpg

२७ पुस, हेटौंडा । हेटौंडा चुच्चेखोलामा रहेका दुई सहकारी बुधबार मर्ज भएका छन् । चुच्चेखोलामा रहेका नारी चेतना अगरवत्ती र नारी चेतना सहकारी संस्था मर्ज भएका हुन् । बुधबार भएको संयुक्त साधारणसभाबाट मर्जको घोषणा भएको छ ।

साधारणसभामा संस्थापक अध्यक्ष हिरादेवी दाहाल, नारी चेतना केन्द्रकी कोषाध्यक्ष सकुन्तला गिरी, सञ्चारकर्मी भीसमेन पौडेल, केदार गौतम, उत्कृष्ट बचतकर्ता रोमाकुमारी अधिकारी, उत्कृष्ट ऋणी सर्मिला सिग्देल, बाल बचतकर्ता अनुस्या तिमल्सिनालाई सम्मान गरिएको थियोे ।

भेलाले ज्ञानु अर्यालको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कमला श्रेष्ठ, सचिवमा राधिका विडारी, कोषाध्यक्षमा सर्मिला सिग्देल, सदस्यमा सरिता बयलकोटी, निला चौलागाईं, ज्ञानिन्द्र अर्याल, चण्डिका ढकाल र तिलकमाया रूम्बा रहेका छन् । यसैगरी, रिता फुँयाल संयोजक र पार्वती चौलागाईं, सीता ढुंगाना रहेको ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत गठन भएको छ ।

नारी चेतना केन्द्रकी कार्यक्रम अधिकृत सिर्जना पौडेलको प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेल, नारी चेतना केन्द्रकी कोषाध्यक्ष सकुन्तला गिरी, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ महिला उपसमिति संयोजक पर्वती राना,  चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुन दाहाल, रानी सामुदायिक वनकी सचिव नानीमाया रूम्बा, प्रगतिशील महिला अापसी विकास संस्थाकी व्यवस्थापक कल्पना पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार