१ माघ, हेटौँडा । हेटौँडा–२५ दोभानचौरमा कमला आधारभुत प्राविको भौतिक सुधारका लागि आयोजना गरिएको महायज्ञको छैठौं दिनसम्ममा १८ लाख ४२ हजार २ सय ९९ रुपैँया संकलन भएको छ ।
महायज्ञमा शनिबार ५ लाख रूपैयाँ संकलन भएको छ । महायज्ञमा हेटौँडा–२५ की रमा बानियाँले १ लाख २१ हजार १ सय ९ रुपैँया, तोपबहादुर बानियाँले १ लाख १६ हजार ५ सय ५ रुपैँया, हेटौंडा-५ का विरेन्द्र बानियाँले १ लाख १५ हजार १ सय ५ रूपैयाँ, हेटौंडा-२५ का हरिकृष्ण बानियाँले १ लाख ९ हजार ९ सय ९९ रूपैयाँ दान गरेका छन् ।
त्यसैगरी, हेटौंडा-२४ का रामशरण खतिवडाले १५ हजार २ सय ५५ रूपैयाँ, रामहरी श्रेष्ठले १२ हजार २ सय ५५ रूपैयाँ, तोकबहादुर बानियाँले ११ हजार ६ सय ५० रूपैयाँ र सिर्जना भण्डारीले १० हजार ५५ रूपैयाँ दान गरेको मूल समारोह समितिका संयोजक तोयनाथ तिमल्सिनाले बताए ।
महायज्ञको अन्तिम दिन माघ ३ गते सामुहिक ब्रतबन्धको कार्यक्रम रहेको आयोजकले जनाएको छ । महायज्ञमा युवापण्डित सुदर्शन चालिसेले कथावाचन गरिरहेका छन् ।
१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...
१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...

















-1784273395.jpg)
