२८ भदौ, हेटौँडा । हेटौँडा–१७ मा रहेको अशोक बाटिका बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा ४ करोड रुपैँया कारोबार गरेको छ ।
संस्थाको शनिबार सम्पन्न भएको १४ औं बार्षिक साधारणसभामा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक पार्वति ढकालले संस्थाले शेयर पूँजी ५८ लाख ५० हजार, निक्षेप ३ करोड ७ लाख, जगेडा कोष ८ लाख, अन्य कोष ९ लाख रहेको जानकारी गराएकी थिईन् ।
भेलामा संस्थाका अध्यक्ष योगनाथ दंगालले संस्थागत प्रतिवेदन, सचिव सागरनाथ बास्तोलाले प्रगति प्रतिवेदन, व्यवस्थापक खिलप्रसाद पौडेलले आर्थिक प्रतिवेदन, ऋण उपसमितिका संयोजक भरतप्रसाद गौतमले ऋण उपसमितिको प्रतिवेदन, शिक्षा उपसमितिका संयोजक लेखनाथ ढकालले शिक्षा उपसमितिको प्रतिवेदन र महिला सशक्तिकरण उपसमितिकी संयोजक मिना घिमिरेले महिला उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा असल बचतकर्तातर्फ घमनाथ तिमल्सिना र सरस्वति कार्की, असली कारोबारीतर्फ निर्मला महत र मिना चौलागाई, ज्येष्ठ शेयर सदस्यतर्फ कृष्णप्रसाद खतिवडा र रुद्रकुमारी गौतमलाई सम्मान गरिएको थियो । यसैगरी, लघुवित्त समूहतर्फ गैरीगाउँ लघुवित्त समूह र कलश लघुवित्त समूह, संचारकर्मी विजय पौडेल, उत्कृष्ट विद्यार्थीमा आरती राई, अनिषा सापकोटा, पूर्णिमा बजगाई, रञ्जन घोरासैनी र बाल बचततर्फ आकृति चौलागाईलाई समेत सम्मान गरिएको थियो ।
मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष विजयबहादुर बस्नेतको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष योगनाथ दंगालको सभाध्यक्षतामा भएको साधारणसभामा हेटौँडा–१७ का वडाअध्यक्ष भैरवबहादुर राई, नेफ्स्कुन मकवानपुर फिल्ड इन्चार्ज ज्योति महत, चिसापानी सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटा, चेतनशिल दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष महेश बजगाई, संस्थाका सल्लाहकार जयप्रकाश घिमिरे, शेयर सदस्य जुना बजगाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सम्मान ग्रहण गर्दै संचारकर्मी विजय पौडेल ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















