Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बंशगोपाल मन्दिरको साधारणसभा सम्पन्न

Bansha-Gopal-Mandir-1569062274.jpg

४ असोज, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको बंशगोपाल तथा कुशेश्वर मन्दिर संरक्षण समितिको बार्षिक साधारणसभा सम्पन्न भएको छ । 
साधारणसभामा सचिव दीपककुमार थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्यामप्रसाद न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 
भेलामा मन्दिरको समग्र विकासको लागि संघीय सरकारबाट प्राप्त भएको ६० लाख रुपैयाबाट भौतिक संरचना निर्माणको लागि मन्दिर संचालक समितिका अध्यक्ष दामोदर धितालको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । समितिको सचिवमा लक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा शिवदयाल यादव र सदस्यहरुमा गोकुल लामिछाने, रुपा तिमल्सिना, सुशिला दुलाल र श्यामप्रसाद श्रेष्ठ रहेका छन् । 
यसैंगरी, अनुगमन समितिको संयोजकमा केशव धिताल, सदस्यहरुमा हिरालाल घिमिरे, गोपालप्रसाद दुलाल, गोमा लामिछाने, बासुदेव सापकोटा, विष्णुप्रसाद चौलागाई र ज्योति दुलाल रहेका छन । साधारणसभा हटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम मन्दिर संचालक समितिका अध्यक्ष दामोदर धितालको सभाध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार