Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

मूख्यमन्त्रीद्वारा प्रधानमन्त्रीसंग भिडियो कल गरेर हेटौँडामा फोरजी उद्घाटन

4G-Started-(1)-1570019170.jpg

१५ असोज, हेटौँडा । मूख्यमन्त्री डोरमणी पौडेलले प्रधानमन्त्री केपि शर्मा ओलीसंग भिडियो कन्फरेन्स कल गरेर हेटौडामा फोरजी सेवा शुभारम्भ गरेका छन् । नेपाल टेलिकम हेटौँडा शाखामा आयोजित फोरजी सेवा शुभारम्भ कार्यक्रममा मूख्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीसंग भिडियो कन्फरेन्स कल गरी गरी सेवा शुभारम्भ गरेका हुन् । 
कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले प्रविधिले मानिसलाई ‘एडभान्स’ बनाएको बताए । उनले टेलिकमका कारण संचारको क्षेत्रमा धेरै फड्को मार्न सकिएको भन्दै यसले नागरिकलाई सुचित हुने अवसर समेत प्रदान गरेको बताए । नयाँ प्रविधिले यसमा थप मद्धत गर्ने बताउँदै उनले सेवाको गुणस्तरमा ध्यान दिई प्रभावकारी बनाउन मूख्यमन्त्री पौडेलको सुझाव थियो ।
नेपाल टेलिकमका क्षेत्रीय निर्देशक अमर नाथ झाको सभाध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका प्रमुख सचिव तोयम राय, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, प्रदेश नम्बर ३ का प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शेरबहादुर बस्नेत, पुरानो गोरख गण सुपारेटारका गणपति अनिल बुढाथोकी, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, शसक्त प्रहरी १४ नम्बर गणका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकास घिमिरे, विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेपाल टेलिकमले ठूला र साना गरी २६ शहरमा बुधबारबाट एकै साथ फोरजी सेवा शुभारम्भ गरेको छ ।

4G-Started-(2)-1570019175.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपराष्ट्रपति र इजरायली राजदूतबीच भेटवार्ता
vet_N5Vvq6UnNw-1778894163.jpg

२ जेठ, हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासलबीच भेटवार्ता...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1778893337.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र...

राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश
ramchandra-1-1778829493.jpg

१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...

संविधान संशोधन कार्यदलको छलफल जेनजी प्रतिनिधिद्वारा बहिष्कार
karyadal-1775660204-1778828475.jpg

१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1778822654.png

१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
Screenshot_20260515_07132-1778808518.jpg

१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।  प्रदेश...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
gurung-1778807527.jpg

१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...

बिरोधका बीच नीति तथा कार्यक्रम पारित
Screenshot_20260515_06522-1778807281.jpg

१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1778806914.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg