१७ असोज, हेटौडा । विजयदशमी, दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा हेटौडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष गौरबकुमार पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले चाडपर्वलाई सभ्य र संस्कृतिको रक्षा हुने किसिमबाट मनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, संस्थाका संस्थापक अध्यक्ष बासुदेव सापकोटा, सल्लाहकार उदय विडारी, नौलो विहानी कृषि सहकारीका उपाध्यक्ष भरत सापकोटा, टोल विकास संस्था नगर समन्वय समितिका सदस्य विष्णुप्रसाद ढुङगाना, ६ नंं वडा अध्यक्ष केशव धिताल, प्रगतिशिल महिला आपसी विकास संस्थाका सल्लाहकार प्रमेश पराजुली, चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारीका व्यवस्थापक रिता गौतम, संस्थाका संचालक सदस्य गीता न्यौपाने, व्यवस्थापक भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थालाई सहयोग
कार्यक्रममा संस्थाको भवन निर्माणको बाँकी काम सम्पन्न गर्न विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन । हेटौडा–६ निवारी विष्णुप्रसाद ढुङगानाले ५ हजार ५ सय ५७, प्रहरी चौकी चौघडाका ईन्चार्ज डम्वर बहादुर केसीले २ हजार ५ सय २५ र हेटौडा–६ निवासी रिता गौतमले २ हजार ५ रुपैयाँ सहयोग गर्नु भएको छ । संस्थाले हेटौडा–६ चुच्चेखोलामा शेयर सदस्य, विभिन्न संघसंस्था र शुभचिन्तकहरुसंगको सहयोगमा ३ कोठे पक्की भवन निर्माण गरेको छ ।
२ जेठ, हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासलबीच भेटवार्ता...
२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र...
१ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन...
१ जेठ, हेटौंडा । संविधान संशोधन कार्यदलले बोलाएको छलफल जेनजी प्रतिनिधिले बहिष्कार गरेका छन् । आज संविधान...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । प्रदेश...
१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...
१ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित भएको छ...
१ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...





-1778822654.png)









-1777786884.png)


